Home

आजको महान वाणी

क्रोधले भ्रम पैदा हुन्छ, भ्रमले बुद्धि व्यग्र हुन्छ । जब बुद्धि व्यग्र हुन्छ, तब तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ । - श्रीमद्भागवत गीता

स्वास्थ्य निर्देशानलय, गण्डकी प्रदेश द्वारा "मानसिक स्वास्थ्य प्रोफाईल, गण्डकी प्रदेश २०८०" जारि

स्वास्थ्य निर्देशानलय, गण्डकी प्रदेशले "मानसिक स्वास्थ्य प्रोफाईल, गण्डकी प्रदेश २०८०" जारि गरिएको छ

प्रोफाइल PDF format मा पढ्न र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्